..२०५५/५६, २०५६/५७
र २०५७/
५८ का
आर्थिक विवरणहरु

जीवन तर्फ

वासलात

 
 
 
 

आय-ब्यय विवरण / नाफा-नोक्सान हिसाब

 
 
 
 
निर्जीवन तर्फ

वासलात

 
 
 
 

आय-ब्यय विवरण / नाफा-नोक्सान हिसाब

 
 
 
 

 




राष्ट्रिय बीमा संस्थानको सत्ताइसौ वार्षिक साधारण सभामा सञ्चालक समितिको
तर्फबाट अध्यक्ष तथा प्रशासक श्री भोजराज शर्माद्वारा प्रस्तुत
.. २०५५/२०५६, २०५६/२०५७ र २०५७/२०५८ को वार्षिक प्रतिवेदन ।

शेयरधनी महानुभावहरु,
राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षका हैसियतले उपस्थित शेयरधनी महानुभावहरुलाई हार्दिक स्वागत गर्दछु । यस संस्थानको सत्ताइसौ वार्षिक साधारण सभामा आ.. २०५५/२०५६, २०५६/२०५७ र २०५७/२०५८ को आर्थिक विवरणहरु सहितको यो वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ ।

लामो समयदेखि बिभिन्न कारणले बाँकि रहेको आ.. २०५५/२०५६, २०५६/२०५७ र २०५७/२०५८ को  लेखापरिक्षण कार्य सम्पन्न गरी हालै शेयरधनी महानुभावहरु समक्ष प्रस्तुत गर्न सकिएको ब्यहोरा अनुरोध गर्न चाहन्छु ।

प्रस्तुत बित्तीय विवरण अवधिमा संस्थानले गरेको मुनाफामा आधारित लाभांश तथा बोनस शेयरधनी महानुभावहरु समक्ष प्रस्तुत गर्न पाएकोमा मलाई खुशी लागेको छ । संस्थानको बित्तीय विवरणको तुलनात्मक झलकहरु निम्नबमोजिम रहेको छ ।

निर्जीवन बीमा ब्यवसाय      
पुँजीको संरचन      
.. २०५४/२०५५ को बोनसशेयर पुँजीकरण गरे पश्‍चात् पुँजीको संरचना निम्नानुसार रहेको छ ।
  रकम रु. प्रतिशत  
श्री नेपाल सरकार ,९४,०५,४०० ४७.५३  
श्री नेपाल राष्ट्र बैंक ,४२,४९,४०० २९.२५  
श्री नेपाल बैंक लिमिटेड ९०,९४,००० १०.९७  
सर्व साधारण ,०१,५१,१०० १२.२५  

जम्मा ः 

,२८,९९,९०० १००.००  
       
कुल प्रिमियम      
    .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
अग्नी बीमा ,९७,८१,०२५ ,९७,५३,९७१ ,२४,००,४१९
सामुन्द्रिक बीमा ,२६,३२,८४२ ,५७,४४,३९१ ,३१,६१,८३६
हवाई बीमा १४,३४,११,७७० १४,३२,३६,१९२ १६,७१,६३,९७८
इञ्जिनियरिङ्ग बीमा ,४०,७५५ २२,०७,२०१ ,६५,०७८
मोटर बीमा ,१८,२७,६७३ ,०९,४९,०२१ ,४५,०८,५६७
विविध बीमा ,१४,६५,०६३ ,९८,३०,४०७ ,६८,५१,६४१
 

जम्मा ः 

३२,९७,५९,१२८ ३१,१७,२१,१८३ ३५,४७,५१,५१९
         
खुद प्रिमियम      
    .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
अग्नी बीमा ४८,८३,८५३ ९९,१३,८१० ,१३,८५,०६२
सामुन्द्रिक बीमा ८३,०१,५२१ ७१,८०,३४० ,४७,६०,८७२
हवाई बीमा ,१८,४५,७१२ ३४,३६,५७३ ६७,७९,६२९
इञ्जिनियरिङ्ग बीमा ,८२,९०० २१,३१,२५३ ,६६,५७८
मोटर बीमा ,९०,५३,३१२ ,८०,१५,३२५ ,०१,२६,१६९
विविध बीमा ,७६,९१,९०७ ,७७,८२,६०६ ,४३,२२,६७३
 

जम्मा ः 

१०,२२,५९,२०५ ,८४,५९,९०७ ,७९,४०,९८३
       
बीमा दावी      
    .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
अग्नी बीमा ३४,२६,७९३ २४,५१,३९८ १९,५०,२४०
सामुन्द्रिक बीमा ,७९,०१८ ,४८,६२,६२९ ४१,४८,५२७
हवाई बीमा ,०५,१७७ ,३४,६४९ ,६५,५१३
इञ्जिनियरिङ्ग बीमा २०,७७१ २७,५७,३३४ ,२३,२१३
मोटर बीमा ,४४,९१,४८८ ,४५,७२,०६४ ८४,०६,९४१
विविध बीमा ,६४,८०,६२८ ३८,६६,३१८ ८१,८९,७२१
 

जम्मा ः 

,५७,०३,८७५ ,८९,४४,३९२ ,२९,८४,१५५
       
ब्यवसायमा बचत      
    .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
अग्नी बीमा ,१८,३७,०६४ ९०,०८,८६८ ,६२,३६,७५८
सामुन्द्रिक बीमा ६३,५३,५२२ (५४,१२,२९३) ९८,९१,१२३
हवाई बीमा ,७०,३६,४४५ ३५,०२,४२५ (३४,२८,८५८)
इञ्जिनियरिङ्ग बीमा ,६४,८९१ (१७,३३,८३१) ११,२३,२८८
मोटर बीमा ३८,१३,६६१ ७०,०९,७३४ ,४०,६०,५४२
विविध बीमा (३४,६३,९५७) ,३६,४७,५७५ ,२१,७५,७९०
 

जम्मा ः 

,६५,४१,६२६ ,६०,२२,४७८ ,००,५८,६४३
       
नाफा / नोक्सानमा हिसाब      
    .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
  जगेडा तथा कोष ,७८,५२,३२९ ११,२९,२४,१६० ,५७,१८,९२९
         
    .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
  (असमाप्‍त जोखिमबापत जगेडा समेतण ३६,५५,७०,३४५ ४०,००,२९,५०८ ४१,३०,९३,३४०
         
लाभांश .. २०५५/२०५६ .. २०५६/२०५७ .. २०५७/२०५८
  अन्तरिम (नगद) ,०२,३४,८१० ,१४,४९,९५० ,०७,२४,९७५
  चुत्तापुँजी ,७४,७८,३०० को ,२८,९९,९०० को ,२८,९९,९०० को
  प्रतिशत ७० % ५० % २५ %
  अन्तिम प्रस्तावित     ,०७,२४,९७५
  चुत्तापुँजी     ,२८,९९,९०० को
  प्रतिशत     २५ %
  प्रस्तावित बोनस शेयर     ,६५,७९,९८०
  प्रतिशत     २० %
         
* आ.. २०५४/२०५५ को बोनस शेयर पुँजीकरण गरे पश्‍चात हुन आउने चुक्तापुँजी रु.,२८,९९,९०० को २० % ले हून आउने रकम प्रस्तावित बोनसशेयरको रुपमा ब्यवस्था गरिएको छ ।

अतः प्रस्तुत लेखा विवरणसँग सम्बन्धित .. २०५५/२०५६, २०५६/२०५७ तथा २०५७/२०५८ का लागि चुक्तापुँजीहरु क्रमशः रु.,७४,७८,३००,  रु.,२८,९९,९००  र रु.,२८,९९,९०० को आधारमा नगद वितरण गरिएको अन्तरिम लाभांश (क्रमशः ७० %, ५० %,%  तथा .. २०५७/२०५८ को लागि अन्तिम लाभांशवापत    रु.२५ % का दरले) प्रस्तावित गरिएको छ । 

.. २०५७/२०५८ का लागि चुक्तापुँजी रु. ८२८,९९,९०० का आधारमा २० बोनस शेयर २०६४ साल श्रावण १ गतेदेखि पुँजीकृत हुनगरी प्रस्ताव गरिएको छ । सो को अनुमोदनका लागि प्रस्तुत गरेको छु ।

अन्त्यमा, संस्थानप्रति अटुटरुपमा विश्‍वास राख्दै आउनु हुने शेयरधनी तथा ग्राहक महानुभावहरु प्रति आभार प्रकट गर्दछु । नेपाल सरकार, बीमा समिति, बैंक तथा बित्तीय संस्थाहरु, पूनर्बीमकहरु, पूनर्बीमा ब्रोकरहरु, सम्पूर्ण प्रति पनि आभार प्रकट गर्दछु । मलाई विश्‍वास छ, भविष्यमा समेत संस्थानले सम्पूर्ण क्षेत्रबाट यस प्रकारको सहयोग एवं विश्‍वास पाइनै रहनेछ । सुढृढ व्यवसायिक धरातलको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थानका सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गर्दै यो साधारण सभामा उपस्थित  भई यस सभालाई सफल बनाईदिनु भएकोमा पुनः एकपटक सबैलाई धन्यबाद दिन चाहन्छू ।

धन्यबाद ।

     
Copyright © 2005, Rastriya Beema Sansthan