संस्थानबाट
जारी गरिने
सम्पूर्ण निर्जीवन
बीमा ब्यवसायमा
बीमा दावी
सम्बन्धी आवश्यक
पर्ने कागजातहरु
।
मोटर बीमा
दावी
क) दावी (दुर्घटना)
को लिखित सूचना
ख) पूर्ण रुपले
भरिएको दावी
फाराम
ग) ब्लु बुकको
फोटोकपी
घ) सवारी जाँचपासको
फोटोकपी
ङ) रुटपर्मिटको
फोटोकपी
च) दुर्घटना
सम्बन्धी प्रहरी
प्रतिवेदन
छ) यात्रु चलान
(बसको हकमा)
ज) लोड चलान
(ट्रकको हकमा)
झ) मृत्यु दर्ता
प्रमाणपत्र
(यात्रु तेश्रोपक्ष
तथा कामदार
मृत्युको सम्बन्धमा)
ञ) नाता प्रमाणपत्र
(यात्रु तेश्रोपक्ष
तथा कामदार
मृत्युको सम्बन्धमा)
ट) घटना मुचुल्का
(यात्रु तेश्रोपक्ष
तथा कामदार
मृत्युको सम्बन्धमा)
ठ) रकम बुझाएको
भर्पाइ (रसिद)
(यात्रु तेश्रोपक्ष
तथा कामदार
मृत्युको सम्बन्धमा)
ड) अदालतको
फैसला (यात्रु
तेश्रोपक्ष
तथा कामदार
मृत्युको सम्बन्धमा)
ढ) पोष्टमार्टम
रिपोर्ट (यात्रु
तेश्रोपक्ष
तथा कामदार
मृत्युको सम्बन्धमा)
सामुन्द्रिक
(मेरिन) बीमा
दावी
क) दावीको सूचना
ख) पूर्ण रुपले
भरिएको दावी
फाराम
ग) इन्भ्वाइस
घ) ढुवानी कर्तामाथि
गरिएको दावी
पत्रको बोधार्थ
ङ) क्लेम बील
च) सामान प्राप्त
नभएको प्रमाणपत्र
छ) क्षतिको
घटना मुचुल्का
(प्रावधान
भएमा)
अग्नी बीमा
दावी
क) दावीको लिखित
सूचना
ख) पूर्ण रुपले
भरिएको दावी
फाराम
ग) क्षतिको
विस्तृत अनुमानित
लागत
घ) क्षतिको
सर्जमिन मुचुल्का
ङ) प्रहरी प्रतिवेदन
च) क्षतिको
प्रकृति र
कारण खुल्ने
कागजातहरु
छ) चौकिदार
र प्रत्यक्षदर्शीको
बयान (प्रावधान
भएमा)
ब्यत्तिगत
दुर्घटना बीमा
दावी
क) दावीको सूचना
ख) पूर्ण रुपले
भरिएको दावी
फाराम
ग) प्रहरी प्रतिवेदन
घ) पोष्टमार्टम
रिपोर्ट
ङ) चिकित्सकको
प्रतिवेदन
च) मृत्यु दर्ता
प्रमाणपत्र
छ) नाता प्रमाणपत्र
ज) घटना प्रकृति
मुचुल्का
झ) अशत्त अवस्थामा
अनुपस्थितिको
प्रमाण (कामदार
कर्मचारी भए)
गार्हस्थ
बीमा / चोरी
सेधमारी बीमा
दावी
क) दावीको सूचना
ख) पूर्ण रुपले
भरिएको दावी
फाराम
ग) प्रहरी प्रतिवेदन
/ मुचुल्का
घ) घरको नक्शा
(ग्राहस्थ
बीमाको हकमा)
ङ) क्षतिको
बिस्तृत अनुमानित
लागत
च) क्षति प्रमाणित
हुने कागजात
छ) मर्मत / पुनः
निर्माण बील
(ग्राहस्थ
बीमाको हकमा)
मार्गस्थ
नगद तथा ढुकुटी
(स्ट्रङ्ग
रुम) दावी
क) दावीको सूचना
ख) पूर्ण रुपले
भरिएको दावी
फाराम
ग) प्रहरी प्रतिवेदन
घ) क्यास रजिष्टरको
प्रमाण प्रतिलिपी
ङ) ट्रान्सफर
रजिष्टरको
प्रतिलिपी
च) सुरक्षा
गार्ड, कर्मचारीको
बयान
छ) ढुवानी कर्ताको
बयान |