| १ |
बीमा भनेको
के हो ? |
| उत्तर |
आर्थिक क्षति
वा नोक्सानीमा
दिईने क्षितपुर्तिको
ग्यारेण्टी
। |
| २ |
के - के
को बीमा हुन्छ
? |
| उत्तर |
मनिसको जीवन
वा सम्पत्ति
सबै कुराको
बीमा हुन्छ
। |
| ३ |
बीमा गर्नाले
के फाइदा
हुन्छ ? |
| उत्तर |
भएको नोक्सानीको
आर्थिक क्षतिपुर्ति
पाईन्छ । |
| ४ |
जीवन बीमा
भनेको के
हो ? |
| उत्तर |
मानिसको
जीवनको आर्थिक
सुरक्षा
। |
५ |
निर्जीवन
बीमा भनेको
के हो ? |
| उत्तर |
सम्पत्ति
वा चीज बस्तुको
क्षतिमा
दिईने आर्थिक
सुरक्षा
वा क्षतिपुर्ति
। |
६ |
रा.बी.सं.
द्वारा गरिने
जीवन बीमाहरु
के - के
हुन् ? |
| उत्तर |
|
७ |
दोहोरो दुर्घटना
बीमा भनेको
के हो ? |
| उत्तर |
|
८ |
बालबच्चाको
शिक्षा तथा
विवाह जीवन
बीमा भनेको
के हो ? |
| उत्तर |
|
९ |
रा.बी.सं.
द्वारा गरिने
निर्जीवन
बीमाहरु
के - के
हुन् ? |
| उत्तर |
|
१० |
घरको बीमा
भनेको के
हो ? के
अग्निको
बीमा गर्दा
भूकम्पको
जोखिम पनि
बहन हुन्छ
? |
| उत्तर |
आगजनीबाट
हुने क्षतिबाट
घरलाई जोगाउन
गरिने बीमा
नै घरको बीमा
हो । भूकम्पको
जोखिमबाट
घरलाई जोगाउन
अग्निसँगै
भूकम्पको
जोखिम पनि
बहन गरेको
हुनुपर्छ
। |
११ |
जीवन
बीमाको दावी
भनेको के
हो ? |
| उत्तर |
जीवन बीमा
गर्नेले
क्षतिपुर्ति
माग गर्ने
वा फिर्ता
भूत्तानी
माग्ने प्रकृया
। |
१२ |
जीवन
बीमाको दावी
गर्दा के
- के चाहिन्छ
? |
| उत्तर |
|
१३ |
मोटरको
दुर्घटना
भयो भने के
गर्ने ? |
| उत्तर |
दुर्घटनाको
जानकारी
तुरुन्तै
संस्थानलाई
जानकारी
गराउने । |
१४ |
मोटरको
बीमा दावी
गर्दा के चाहिन्छ
? |
| उत्तर |
|
१५ |
चालु
जीवन बीमामा
के - के
थपघट गर्न
सकिन्छ ? |
| उत्तर |
किस्ता परिवर्तन,
ठेगाना,
हकवाला बाहेक
अन्य परिवर्तन
गर्न मिल्दैन
। |
१६ |
जीवन बीमा
दावी कहिले
र कसरी गरिन्छ
? |
| उत्तर |
२
वर्षको प्रिमियम
भूत्तानी
पछि मात्र
जीवन बीमा
समर्पण वा
कर्जा वा
चुक्ता बीमालेखबाट
भूत्तानी
हुन सक्छ
। |
|
साथै अवधि
समाप्त भएपछि
फिर्ता भूत्तानी
पाईन्छ ।
तर मृत्यु
दावी भने
चालु बीमा
अवधिमा जहिले
सुकै लिन
सकिन्छ ।
|